fbpx
जनता क्यापिटल लिमिटेड

जनता क्यापिटलको अध्यक्षमा सुजित शाक्य नियुक्त

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटलको अध्यक्षमा नियुक्त भएका हुन् । जनता क्यापिटलको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभन्दा बढी लामो अनुभव रहेको छ । जनता बैंकको पूर्ण स्वामित्वमा स्थापित जनता... थप पढ्नुहोस्