अर्बपति क्लबमा रहेको जनता बैंकले घोषणा गर्यो ६८ करोड नगद लाभांश

काठमाडौं । अर्बपति क्लबमा रहेको जनता बैंक नेपाल लिमिटेडले रू. ६८ करोड अर्थात  ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो बसेको संचालक समितिको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/०७५ को मुनाफासमेतबाट सो नगद लाभांश घोषणा गरेको हाे । गतबर्षको कुल मुनाफा रू. १ अर्ब २७ लाख ७९ हजार ५ सय ५१ बाट  वितरण योग्य मुनाफा  रू. ६८ करोड  ६६ हजार आठ सय तीन र पैसा पच्चीस वितरण गर्ने प्रस्ताव गरेको छ । २०७५ असार मसान्त... थप पढ्नुहोस्

जनता बैंकबाट ग्राहकले पाउने भए सानिमा लाईफको सेवा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच आज बैंकास्योरेन्स सम्झौता भएको छ । एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँरले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा सानिमा लाईफका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बरिष्ठ अधिकृत आषिश अधिकारीको समेत उपस्थित थियो । सम्झौता अनुसार गा्रह... थप पढ्नुहोस्

स्वास्थ्य शिविर चलाउन रोल्पा र हुम्ला जाने तयारीमा जनता बैंक

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले निःशुल्क स्वास्थ शिविर संचालन गर्न लागेको छ । नेपाल नेत्रज्योति संघको सहकार्यमा बैंकले शिविरहरु संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखि देशको दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमा... थप पढ्नुहोस्