fbpx

आज फागुन एक गते: नेकपाले २४ औँ ‘जनयुद्ध दिवस’ मनाउँदै

काठमाडौं । आज फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन, विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस मनाउँदै छन्। तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'ले आज २४ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । तत्कालीन नेकपा 'माओवादी'ले फागुन १ गतेबाट सुरु गरेको जनयुद... थप पढ्नुहोस्