fbpx

ताप्लेजुङको फक्त्ताङ पुग्यो जनता बैंक

काठमाडौं । वित्तीय सेवा मार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले नेपाल सरकारले देशमा संञ्चालित क वर्गका बैंकलाई स्थानीय तहमा जान निर्देशन दिएपछि गाउँ गाउँमा बैंकहरु खुल्न थालेका छन् । बैंकिङ पहुँचबाट टाढा रहेको सुदूर पुर्वको जिल्ला ताप्लेजुङमा जनता बैंक नेपाल लिमिटेड पुगेको छ । अतिविकट मानिएको फक्त्ताङलुङ गाउँपालिकामा आज बैंकले आफ्नो शाखा उद्घाटन गरेको जानकारी बैंक स्रोतले नेपाल बहस डटकमलाई ... थप पढ्नुहोस्