fbpx
japan

यसकारण जापान रोजगारी अनिश्चित

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने वि... थप पढ्नुहोस्
सिटी एक्सप्रेस मनी ट्रान्सफर

तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेसको ट्रयाक सुट !

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले ट्याकसुट प्रायोजन गरेको छ । जापानको ओशाकामा हुन गइरहेको १७ औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनसीपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको हो । उक्त वाता... थप पढ्नुहोस्

जापानी भाषा: सिकाइका नाममा हुने ठगी रोक्न सरकारको अप्ररेशन सुरु

काठमाडौं । रोजगारीका लागि जापान जान चाहनेहरूलाई लक्षित गरी भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्न नेपाल सरकारले आवश्यक पहल थालेको छ । श्रम तथा रोजगार मन्त्रालयले शिक्षा मन्त्रालयसँगको समन्वयमा भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्ने उपायहरूबारे एक खाका बनाउने प्रक्रिया सुरु गरेसंगै आवश्यक पहल सुरु गरेको हो । रोजगारीका लागि नेपालसहित नौ देशका कामदारहरू लिने जापानको पछिल्लो निर्णयपछि नेपालमा पनि ज... थप पढ्नुहोस्

स्वतन्त्र व्यापारका लागि जापान र जर्मनबीच वार्ता

German Chancellor Angela Merkel, left, and Japanese Prime Minister Shinzo Abe, right, attend a joint press conference following their summit meeting at Abe's official residence in Tokyo Monday, Feb. 4, 2019.(Toshifumi Kitamura/Pool Photo via AP) काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबे तथा जापान भ्रमणमा रहेकी जर्मन चान्सलरबीच सोमबार भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भए... थप पढ्नुहोस्