fbpx

जिवन जात्रा हो, शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो !!!

काठमाडौं । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ट्रेलर ल्याएको हो । दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा र रविन्द्र सिंह बाँनिया देखिएको ट्रेलरमा कमेडी हावी रहेको छ । फिल्म ३ जेठबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म करिब २ वर्ष अगाडि आएको ‘जात्रा’को सिक्वेल हो । सार्वजनिक ट्रेलरमा अभिनेत्री वर्षा राउत, कलाकार राजाराम... थप पढ्नुहोस्