fbpx

एकान्तकुनामा डोजरको मोबिल पोखिँदा ३० भन्दा धेरै घाईते

काठमाडौं । ललितपुरको एकान्तकुनास्थित रिङरोड सडकमा डोजरको मोबिल पोखिँदा अहिलेसम्म ३० जना भन्दा बढी घाइते भएको समाचार छ । चीन सरकारले निर्माण गरेको चक्रपथको एकान्तकुनादेखि कुसुन्तिको बीच भागमा पर्ने सडक खण्डमा यस्तो लापर्वाहीपूर्ण घटना भएपछि सर्वसाधारण भने त्यसको सिकार हुन पुगेका छन् । यातायात व्यवस्था कार्यालय बागमतीको अगाडि भएको यो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लाइसेन्स न... थप पढ्नुहोस्