fbpx

जेट एयरवेजका उडान स्थगित, नेपालबाट दिल्ली हवाई भाडा झण्डै तीनगुणा महङ्गो !

काठमाडौं । भारतीय विमानसेवा कम्पनी जेट एअरवेजले आफ्ना सम्पूर्ण उडान अनिश्चितकालका लागि स्थगित गरेसँगै नेपालबाट भारतका विभिन्न गन्तव्यको हवाई भाडा अकासिएको छ। काठमाडौंदेखि नयाँ दिल्लीसम्मको भाडा तीन गुणासम्म बढेको पर्यटन व्यवसायीहरूले बताएका छन् । जेट एअरवेज सञ्चालनमा रहँदासम्म सालाखाला १८-१९ हजार नेपाली रूपैँयामा पाइने काठमाडौं-दिल्लीको दुईतर्फी टिकटको मूल्य अहिले ६५ हजारको हाराहारीमा पुगेको व्या... थप पढ्नुहोस्

बुधबार साँझदेखि जेटका सबै उडान बन्द

काठमाडौं । चरम आर्थिक संकटमा परेको २५ वर्ष पुरानो भारतीय एयरलाइन्स जेट एयरवेजलाई ऋणदाताहरुले थप रकम उपलब्ध नगराउने जनाएसँगै बुधबार साँझदेखि जेटका सबै उडान बन्द भएका छन् । रोयटर्सका अनुसार, जेटलाई तत्काल उडान सुचारु गर्न आपत्तकालिन कोषकालागि ४ सय करोड भारु आवश्यक थियो। तर, ऋणदातासँग बुधबार साँझ भएको संचालकहरुको बैठकमा उनीहरुले थप रकम उपलब्ध गराउन इन्कार गरेपछि जेटका सबै उडान बन्द भएका हुन् । १ सय... थप पढ्नुहोस्