fbpx
top-leader-of-nepal

कमरेड र टाउकाको मोल !

व्यंग्य-लघुकथा ♣ चन्द्रमणि गौतम ♣ सत्तारुढ पार्टीका माथिल्लो तहका नेताहरूले भेला भएर खसीको टाउको खाने सल्लाह गरे । समाजवादी आदर्श अनुरुप कसैलाई मर्का नपर्ने हुनाले भेला हुँदा एक–एक वटा टाउको लिएरै आउने पनि सहमति गरे । सोही अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओली, अर्का पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका महत्वपूर्ण नेता बाम... थप पढ्नुहोस्

कम्युनिष्ट नेतामा टाईसुट मोह किन  ?

“प्रचण्डसँग दुईदर्जन भन्दा बढी सुट छन्, तर दौरा सुरवाल एकजोर पनि छैन । टोपी जम्मा दुईटा छन्.......” सत्तारुढ ने.क.पा.भित्र माथिल्लो तहबाटै सुनिएको एउटा टिप्पणी । त्यस्तै हाल छ माओवादीमा आफ्नो कार्यकाल पूरा गरी “माथिकै आदेशमा नयाँ शक्ति पार्टीमा सरुवा भएको” भनिएका पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईको पनि । तर उनले गाडीबारे गरेको यो निर्णय यति विवादास्पद र ढोंगी भयो कि नेकपा–माओवादीका महासचि... थप पढ्नुहोस्

धर्मनिरपेक्षता, बोक्सीतन्त्र र पीडित जनता

♠बिक्रमभान्जा योञ्जन♠ कतै बाबुले छोरीलाई बलात्कार गरेको, कतै लोग्नेले स्वास्नीलाई भारतमा लगेर बेचेको, कतै विदेशमा काम लगाइदिने भनी ललाइफकाई लगेर विदेशमा अलपत्र पारेका समाचार त दिनहुँ आइरहन्छन् । करिब ६ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षे किशोरी निर्मला पन्तजस्ता हजारौं निर्मलाहरू अत्याचारमा पिसिईरहेका छन् । मध्य र सुदूरपश्चिम नेपालको छाउपडी प्रथाका दर्दनाक घटनाहरू समाचार बनिरहेका छन् । ... थप पढ्नुहोस्