fbpx

झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

पुल जीर्ण हुँदा सयौँ पर्यटकलाई समेत सास्ती लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं ३ र ९ जोड्न झोलुङ्गे पुल जीर्ण हुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । पुल जीर्ण हुँदा अन्नपूर्ण पदमार्गमा दैनिक ओहोरदोहोर गर्ने सयौँ पर्यटकलाई समेत सास्ती हुने गरेको छ । उत्तरी लम... थप पढ्नुहोस्