fbpx

तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन् पुल

काठमाडौं । ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत अहिले तुइन प्रयोगमा भएका ५२ स्थानमा झोलुङ्गे पुल नबन्ने भएको छ । यी स्थानमा तुइनबाट नजीकै झोलुङ्गे पुल वा सडक पुल भएको पाइएकाले झोलुङ्गे पुल निर्माणको योजना अघि नबढेको हो । कार्यक्रमअन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । पुल नबनेका ५२ स्थानमध्ये अधिकांश स्थानमा नजीकै अरू पुल भएकाले तुइनको प्रयोग ब... थप पढ्नुहोस्