fbpx

बेसाहाराको साहारा बन्दै पुर्नजीवित विनयको कथा

बेवारिसे शव विनयजंग बस्नेतको हक ♦ माया श्रेष्ठ ♦ काठमाडौं । मान्छेहरु जिउँदालाई सेवा गर्दा रमाउछन् अझबढी मरेसकेपछि काजक्रिया र पितृ तपर्ण अथार्त श्राद्ध गरि पुण्य कमाएको भन्दै मख्ख पर्छन् । तर त्योभन्दा बढी रमाउने अनि आन्नदित हुने गर्छन् बेवारिसे लासहरुलाई जलाएर विजयजंग बस्तेत । समाजसेवा गर्ने उनको तरिका अरुको भन्दा फरक छ । त्यसैले किरा परेका, धेरै दिनसम्म जकडिएका, डुङडङती गन्हाएका शवहरु बस्नेतक... थप पढ्नुहोस्