fbpx

गायिका गङ्गा छन्त्याललाई ‘जिउनै गाह्रो’

काठमाडौं । गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आइतबार विमोचन गरे । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन जान्नुपर्ने बताए । “अपाङ्ग भएका व्यक्तिले कति दुःख व्यहोर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभव गरेको छु,” उनले भने, “अपाङ्गता भएका व्यक्तिले आफ्नो कला प्रस्तुत गरेर उ... थप पढ्नुहोस्