प्रिमो बचत सहकारीले माग्यो १० जना कर्मचारी

काठमाडौं । गणबहाल, न्यूरोड, काठमाडौंस्थित प्रिमो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ जना बजार अधिकृत र ८ जना बजार प्रतिनिधि गरि जम्मा १० जना कर्मचारीहरु माग गरेको छ । साथै सक्षम, दक्ष, अनुभवी तथा र्इच्छुक नेपाली नागरिकहरूले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र २ प्रति फोटो सहित १५ दिन भित्र कार्यालयमा सम्पर्क गर्न संस्थाले जानकारी दिएको छ । साधन 'मोटरसार्इकलर स्कुटर' र लार्इसेन्स भएकालार्इ व... थप पढ्नुहोस्