प्रभु बैंकमा जागिर खुल्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न तहका लागि कर्मचारी आवश्यकताको सूचना निकालेको छ । बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारी माग गरेको छ । गत बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्राञ्च म्यानेजरसहित विभिन्न तहमा १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो । बैंकले प्रदेश २ बाहेक ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो । प्रदेश नं. १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खा... थप पढ्नुहोस्