fbpx

जोमसोम बजारमा भारी हिमपात: दैनिकी जनजिवन कष्टकर [फोटो फिचर]

मुस्ताङ । लगातारको माघे झरीका कारण हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेको  छ । केही दिन देखि परेको हिमपातका कारण दैनिकी जनजिवन कष्टकर बन्दै गएको छ । बेनी नगरपालिकाका विभिन्न गाउँहरुमा समेत बाख्लो हिमपात भएपछि यहाँका स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन । बुधबार देखि लगातार पानी परेसंगै हिमपात भएपछि बाजुराको बडीमालिका नगरपालिका– ९ मा स्थानिय चिसोका ... थप पढ्नुहोस्

बाढी र पहिरोका कारण तीर्थयात्री र पर्यटकको बिचल्ली

मुस्ताङ । बेनी–जोमसोम  बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । दर्जनाँै ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । म्याग्दीको रुप्से र म... थप पढ्नुहोस्