मुस्ताङ । लगातारको माघे झरीका कारण हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेको छ । केही दिन देखि परेको हिमपातका कारण दैनिकी जनजिवन कष्टकर बन्दै गएको छ ।
बेनी नगरपालिकाका विभिन्न गाउँहरुमा समेत बाख्लो हिमपात भएपछि यहाँका स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन ।
बुधबार देखि लगातार पानी परेसंगै हिमपात भएपछि बाजुराको बडीमालिका नगरपालिका– ९ मा स्थानिय चिसोका ... थप पढ्नुहोस्