पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा, बिधुतीय काराेबार ऐन खारेज हुने

काठमाडौं । ठगीको समाचार लेखेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । अधिवक्ता स्वागत नेपाल लगायतले बहस गरेपछि काठमाडौं जिल्ला अदालतका न्यायाधिश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । गत सोमबार उनलाई पोखराबाट सीबीआईको टोलीले पक्राउ गरि काठमाडौं ल्याएको थियो । प्रेस काउन्सिलका एक कर्मचारीको ला... थप पढ्नुहोस्

नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने, कारण यस्तो छ !

काठमाडौं । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा पत्रकारलाई विद्युतीय कारोबार ऐनकाे उक्त दर्फा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेप... थप पढ्नुहोस्

नेपाल पत्रकार महासंघकाे केन्द्रिय साधारणसभा शुरु, हाेला त प्रत्यक्ष निर्वाचन प्रणाली ?

काठमाडौं । नेपाल पत्रकार महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था गर्न लागेको छ ।  आजदेखि पोखरामा शुरु हुने केन्द्रिय साधारणसभा तथा विधान अधिवेशनले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्न लागेको हो । साधारण सभामा महासंघको आन्तरिक पुनरसंरचना र प्रेस स्वतन्त्रताका महत्वपूर्ण विषयमा विधान संसोधन प्रस्ताव पेश गर्ने तयारी रहेको म... थप पढ्नुहोस्

श्रमजीवीको पारिश्रमिकको मर्ममाथि आघात पुग्यो : महासंघ

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको पारिश्रमिकको मर्म भावनामाथि आघात पुगेको जनाएको छ । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा दिएको अन्तरिम आदेशप्रति महासंघले नेपाल राजपत्रमा प्रकाशित सूचनासमेत रोक्ने गरी जारी आदेशले ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी ... थप पढ्नुहोस्