fbpx

एमालेले अपराधका बावजुद पनि जोगाउँछ : पूर्वमन्त्री जेपी गुप्ता !

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा मन्त्री बहाल रहँदै भ्रष्टाचारको मुद्दामा जेल परेका पूर्वमन्त्री जेपी गुप्ताले  एमालेले अपराधका बावजुद पनि जोगाउँछ भन्दै एमाले अपराधी र भ्रष्टहरूकाे  संगठित समुह भएकाे संकेत गरेका छन् । बालुवाटार प्रकरणमा महासचिव विष्णु पौडेलको बचाउमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएलगत्तै गुप्ताले ट्वीट मार्फत कांग्रेसले फसाउँ... थप पढ्नुहोस्