fbpx

जीपी कोइराला फाउण्डेशनको पर्सा अध्यक्षमा मो.शाहबुद्दिन

वीरगंज । कांग्रेसका युवा नेता एवं वीरगन्जका पुर्व नगर सभापति मोहमद शाहबुद्दिनको संयोजकत्वमा जीपी कोइराला फाउण्डेशन जिल्ला समिति पर्सा गठन भएको छ । फाउण्डेशनको केन्द्रीय समितिले गरेको परिपत्र अनुसार गठित पाँच सदस्यीय समितिमा मनोहरकुमार साह, दिलीपराज कार्की, सरोजकुमार चौरसिया र मिन्टु देवी सिंह सदस्य रहेका छन् । केन्द्रीय समितिले जिम्मेवारी तोके अनुसार नवगठित तर्दथ समितिले आगामी दिनमा अधिवेशनमार्फ... थप पढ्नुहोस्