fbpx
jugal-himal

पहिलोपटक जुगल हिमाल आरोहण खुल्ला

काठमाडौं । राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ । काठमाडौंबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने भएका छन् । आरोहण खुला गरिएसँगै जुगल हिमशृङ्खला ग्याल्जेन चुली प्रथम आरोहण तथा अध्ययन गर्न आरोही आधार शिविरतर्फ जाने भएका हुन् । जुगल हिमाल समुद्री सतहबाट ६ हजार १५१ मिटर उचाइमा छ । प्रदेश ३ सरकारको उद्योग, पर्यट... थप पढ्नुहोस्