सर्वनाशको कारण बन्दै सामुदायिक वनहरु

विशेष संवाददाता काठमाडौं । झट्ट सुन्दा वन संरक्षणको मधुरता रहेतापनि व्यवहारमा सामुदायिक वनका हर्ताकर्ताहरु नेपाल ध्वस्त गर्ने अभियानमा लागेका छन् । सामुदायिक वनको गलत उपयोगका कारण यस्तो अवस्था सिर्जना भएको हो । खासगरि सरकारी वन समुदायलाई हस्तान्तरण गरेपछि तीनवटा विकृतिहरु देखिएका छन् । पहिलो विकृतिः कथित वन संरक्षणका नाममा वनमा पशुहरु चराउन र पशुका लागि चाहिने सोत्तर, घाँस आदि काट्न बन्देज लग... थप पढ्नुहोस्

ओली शासनमा जेपनि ओह्रालो : अर्थतन्त्र चौपट ! पशु आहारमा डरलाग्दो परनिर्भरता !

काठमाडौं । देशको अर्थतन्त्र चौपट हुने क्रम जारी रहेको उदाहरण पशु आहारको भारी आयातले पनि पुष्टि गरेको छ । भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको प्रथम पाँच महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा नै पशु आहारको आयात मात्रै रु. सवा दुई अर्ब पुगेको छ । सानोभन्दा सानो अवरोध आउँनासाथ नेपाली पशुहरुको आहाराको श्रोत बन्द भई एकै हप्तामा सारा पशुहरु विनाश हुने अवस्था स... थप पढ्नुहोस्