fbpx

जुवाखालबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगन्जको प्रहरीले जुवा खालबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ । टोखा नगरपालिका बडा नम्बार ९ स्थित रमेश तामाङ्गको घरमा जुवा तास खेली खेलाईरहेको गोप्य सुचनाको आधारमा तामाङको घरमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो । प्रहरीले जुवा खेलीरहेका ९ जना सहित नगद रु २ लाख १८ हजार ३९० र ४ वुक तास सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा राज कुमार कक्षपति, राजु लामा, राजु वि... थप पढ्नुहोस्