fbpx

फेरि आँखा देख्न पाउँदा खुशी साट्दै वृद्धवृद्धा

गोपालप्रसाद बराल बर्दिवास । घरको अँध्यारो कुनामा थन्किएको बुढ्यौली उमेरमा आँखा फेरि देख्न पाएपछि महोत्तरी बर्दिवास–४ भब्सी माइस्थानका ९६ वर्षीय शेरबहादुर राउतलाई धेरै बाँच्न पाउने आश पलाएको छ । मोतीयाबिन्दुले आँखा ढाक्दा संसार नै अँध्यारो भएको विगत सम्झदै एक साताअघि शल्यक्रियाले मोतीयाबिन्दु हटेपछि चारैतिर झलमल्ल उज्यालो देख्न पाएपछि जिन्दगी रमाइलो लाग्न थालेको राउत बताउछन् । “बाबु, आँखा ... थप पढ्नुहोस्