fbpx
kagati-kheti

सामूहिक कागती खेती वालिङमा

स्याङ्गजा । यहाँका बासिन्दाले सामूहिक कागती लगाउने निर्णयसहित कामको थालनी गरेका छन् । वालिङ नगरपालिका –१२ र १४ का ढिकीडाँडा, तमादी र अमलडाँडाका बासिन्दाले झण्डै एक हजार रोपनीमा सामूहिक रुपमा कागती खेती गर्ने निर्णयसहित काम आरम्भ गरेका हुन् । बसाइँसराइ, रोजगारी तथा बाँदर एवं वन्यजन्तुको समस्याका कारण उर्वरायुक्त जमीन बाँझै भएपछि डेढ सय घरपरिवार भेला बसी सामूहिक कागती खेती गर्नका लागि एकतबद्ध भएक... थप पढ्नुहोस्