fbpx
kailash-bank-sanima-life-insurance

कैलाश विकास बैंकबाट सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा हुने

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र कैलाश बिकास बैंक बीच जीवन बीमा सेवा प्रवाह सम्वन्धि संझौता भएको छ। सम्झौतामा सानिमा लाईफ इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा  बैंकका तर्फबाट डेपुटी सीईओ तारा मानन्धर,  इन्स्योरेन्स कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृ... थप पढ्नुहोस्