नेप्से २.७० अङ्कले घट्यो, समता र कालिकाले गुमाउँदा कमाउने को ?

काठमाडौं । आज नेप्से परिसूचक २ दशमलब ७० विन्दुले घटेर एक हजार २४१ दशमलब ८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ विन्दुले घटेर २६४ दशमलब ४६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९६ कित्ता शेयर रु १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका १० उपसमू... थप पढ्नुहोस्