fbpx

चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र 'कालो वर्ष'को पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो । चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगीत पनि मगरकै रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको... थप पढ्नुहोस्