fbpx
kalyan-shrestha

कल्याणकुमार श्रेष्ठ ‘फेल’ भन्ने वाक्य आउँदा ‘कल्याण श्रीमान्’ मख्ख

काठमाडौं । आफैँले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित थिए, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ । यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उनलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गरे । उद्घाटनपछि उनले भने, “मैले सोचेको थिइनँ, म यो विद्यालयको पूर्वविद्यार्थी मैले नै यसको नयाँ भवन उद्घाटन गर्नुपर... थप पढ्नुहोस्