fbpx

कमल तालमा बगैँचा

रुकुम । जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैँचा बन्ने भएको छ । कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैँचा र अन्य संरचना बन्न थालका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रु तीन करोड १६ लाख बजेट विनियोजन गरेर तालको पश्चिमतर्फ प्रवेशद्धार, टिकट काउन्टर, स्नानकक्ष तथा शौचालय निर्माण गराएको हो । भौतिक संरचनाको निर्माणपछि बगैँचा निर्माण गरिने निर्माणको ज... थप पढ्नुहोस्