fbpx

पार्टीलाई लाठी बर्साउने सरकारविरुद्ध अझ कडारुपले उत्रने चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकार दमनमा उत्रेको भन्दै सरकारको आलोचन गरेका छन् । राप्रपाले देशव्यापीरुपमा स्थानीय तहका कार्यालय अगाडि गरेको धर्नाको कार्यक्रम अन्र्तगत बिहिबार काठमाडौं महानगरपालिकामा धर्ना दिदै अध्यक्ष थापाले सरकारी दमनबाट कुनैपनि समस्याको समाधान नहुने समेत बताए । अध्यक्ष थापाले राष्ट्रिय अखन्डताका लागि संघर्ष गरेको आफ... थप पढ्नुहोस्

‘मेची-महाकाली अभियान सरकार विरुद्ध होइन’ : कमल थापा

बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताएका छन् । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा मंगलबारसञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारी... थप पढ्नुहोस्

भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले छानबीनका क्रममा नेपालीले वि... थप पढ्नुहोस्