fbpx

मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाए : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातनत्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली राजनीतिका शिखर व्यक्तित्व, पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको मंगलबार बिहान निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु । निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली ... थप पढ्नुहोस्

बहुसङ्ख्यक हिन्दूमाथि प्रहार : थापा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार धर्म प्रचारक संस्थाको कार्यक्रममा तामझामपूर्ण सहभागिता हुनु बहुसङ्ख्यक हिन्दूमाथिको प्रहार भएको आरोप लागएका छन् । एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता प्रति थापाले आपत्ति जनाएका हुन् । मिडिया नेपालद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य,... थप पढ्नुहोस्

दुई राप्रपाबीच एकताको प्रक्रिया शुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी 'प्रजातान्त्रिक' को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा 'प्र' का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्... थप पढ्नुहोस्