fbpx
Kamana-sewa logo

कामना सेवाकाे बाेनस र लाभांश दिने निणर्यमा नेप्सेले माग्यो स्पष्टीकरण, शेयर कारोबार स्थगित

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले आफ्ना शेयरधनीलाई बोनस र लाभांश गरेर झण्डै २५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । बैंकले १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १.५० प्रतिशतले कायम हुन् आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुैपैयाँ ... थप पढ्नुहोस्