fbpx

कञ्चनजंघा आरोहणमा २ भारतीयको मृत्यु, चिलीका एकजना सम्पर्कविहीन

काठमाडौं । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पीक प्रमोशन प्रालिका सेल्स तथा मार्केटीङ निर्देशक पासाङ शेर्पाले उनीहरुको मृत्यु भएको पुष्टी गरेका छन् । मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन्। पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्... थप पढ्नुहोस्