अब सामुहिक डीएनए परीक्षण !?!?

♦ मातृका दाहाल ♦ कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नको अझै अत्तोपत्तो लागेको छैन । ४ महिना नाघेर पनि ९ दिन बितिसकेको छ । हत्यारा पत्ता लाग्ने छाँटकाँट त परै जावस , हत्याका प्रमाण र नामोनिशाना पनि भेटिएका छैनन् । सरकार यही बलात्कार केसकै कारण वदनाम मात्रै होइन, औचित्यमाथि नै प्रश्न उठिसकेको छ । नेकपाका नेता खड्गबहादुर विश्वकर्माले त यो केसमा सरकारमै भएका मन्त्... थप पढ्नुहोस्

विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली

♠शेरबहादुर सिंह♠ भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा थिए । लामो समयदेखि बिरामी रहनुभएका उनले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको जानकारी दिए । ‘सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि ... थप पढ्नुहोस्

निर्मला बलात्कार भित्र अल्झिएको सरकार ! १९ प्रहरी अधिकारीको मोबाइल जफत

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको बलात्कार–हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न १९ जना प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ । प्रहरी अधिकारी र अन्य प्रहरीको मोबाइल कनेक्सनको अध्ययन, उनीहरुले केही डाटा मेटाएको भए त्यसको ‘रिकभरी’ गर्ने र कल डिटेलका लागि मोबाइल तथा सिमकार्ड जफत गरिएको समाचार स्रोतले जनाएको छ । नेपाल बहस डटकमले गत साउन १० गते भीमदत्त नगरपालिका–२ महु... थप पढ्नुहोस्