fbpx

उद्योग स्थापना गर्न तीन सय बढीको आवेदन

भीमदत्तनगर । सरकारले स्थापना गर्न लागेको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘दैजी छेला औद्योगिक क्षेत्र’मा उद्योग स्थापना गर्न ३६२ जना व्यवसायीले आवेदन भरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा स्थापना हुने औद्योगिक क्षेत्रका लागि सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रका उद्योग व्यवसायीले उद्योग स्थापना गर्न आवेदन दिएको बेदकोट नगरपालिकाले जनाएको छ । व्यापारी तथा व्यवसायीले फलाम, सरिया, नमकि... थप पढ्नुहोस्