पूर्वप्रशासक एवं सञ्चार उद्यमी ज्ञवालीको निधन

काठमाडौं । सञ्चार उद्यमी हेमराज ज्ञवालीको निधन भएको छ । नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो। चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन् । उनी नेपाल रिपब्लिक मिडिया र कान्तिपुर पब्लिकेसनको संस्थापक अध्यक्ष थिए । २०४७ को संव... थप पढ्नुहोस्