बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

ललितपुर । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् । परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताए । जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू केन्द्रमा जस्तै प... थप पढ्नुहोस्

कानूनमन्त्री भण्डारीद्वारा सुर्खेत कारागार अवलोकन

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गरेका छन् । बिहीबार अपरान्ह् ४ बजे कारागार पुगेर उनले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुनेका थिए । मन्त्री भण्डारीले भने, कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्... थप पढ्नुहोस्