समायोजनमा जाने कर्मचारीको सङ्ख्या ५० हजार नाघ्यो, पोष्टिङ हुने क्रम जारी

काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तहको समायोजनमा जानका लागि अनलाइनमार्फत् निवेदन दिने नेपाल सरकारका कर्मचारीहरूको सङ्ख्या बुधबार कार्यालय समयसम्म ५० हजार १७९ जना पुगेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीका अनुसार ती मध्ये २५ हजार २५२ जनाले पोष्टिङ नै रोजिसकेका छन् भने २४ हजार ९३७ जनाले अनलाइन्मार्फत निवेदन दर्ता गराएका छन् । ती कर्मचारीहरुको पोष्टि... थप पढ्नुहोस्