होशियार ! कर्णाली राजमार्गका फलामे पुलहरु जीर्ण छन्

जुम्ला । कर्णाली राजमार्गअन्तर्गतका फलामे पुल (बेलिब्रिज) जीर्ण बन्दै गएका छन् । फलामे पुलको आयु पाँचदेखि आठ वर्षसम्म हुने भएपनि १४ वर्ष पुराना त्यस्ता पुलमा अहिले पनि सवारीसाधन गुड्दैछ । लामो समयदेखि पुलमा निरन्तर गाडी गुड्ने र माटो थुप्रिएकाले पुलका सबै फलामे डण्डी खिएका छन् । उक्त राजमार्गअन्तर्गतको कालिकोट र सेरीघाट तिलानदी माथिको पुल र जुम्ला र कालिकोट सिमानामा पर्ने हिमा नदीमाथिको फलामे पुल... थप पढ्नुहोस्