fbpx

को बन्छ करोडपतिमा राजीव जैन बने ‘करोडपति’

काठमाडौं । कौन बनेगा करोडपतिको नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् । कीर्तिमान कायम गर्दै विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए । अहिलेसम्म यो संस्करणको कार्यक्रमम... थप पढ्नुहोस्