fbpx

कांग्रेसले आज संसद बैठकमा अवरोध नगर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकालेकांग्रेसले संसद् बैठकमा अवरोध नगर्ने भएको हो। डा.गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रे... थप पढ्नुहोस्

सडक र मन्दिरमा बस्ने ज्येष्ठ नागरिकको पीडा

नारायण ढुङ्गाना काठमाडौं । साँझको ७ बजेको थियो । तापक्रम करीब शुन्य डिग्री तल झरेको थियो । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको एउटा मन्दिरको चिसो सिंढीमा बुधवार राति बोरा ओछ्याएर ५७ वर्षीय कृष्ण श्रेष्ठ सुतिरहेका थिए । थोत्रा कपडा उनेर एउटा थोत्रो व्ल्याङ्केटले चिसो छल्ने प्रयासमा थिए । “बा ! किन यसरी सुत्नु भएको यसरी ?”, महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले सोध्न... थप पढ्नुहोस्