fbpx

काठमाडौंमा नै सुरु भयो साहसिक खेल प्याराग्लाइडिङ

कुमार चौलागाई/आदित्य दाहाल काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा व्यवसायिक व्यराग्लाइडिङ सुरु भएको छ । शङ्खरापुर प्याराग्लाइडिङले सेवा संचालनमा आएपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्यारा... थप पढ्नुहोस्