नगरप्रमुख शाक्यको बेथितीले सीमा नाघ्यो, फजुल खर्चमात्र दैनिक १ लाख ३४ हजार !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एकसय दिनमा एकसय एक काम गर्छु भनेर काठमाडौंका गल्लीगल्लीमा झ्याली पिटेर जनमत आफ्नो पोल्टामा पारेको १८ महिना नपुग्दै आफुलाई आफैँले ढाँटेको पुष्टि गरेका छन् । उनले नगरवासीसँग उधारो बाचा गरेका थिए । बाचा गरे अनुसारको काम गर्नसक्ने ठाउँमा उनलाई आमनगरबासीले पुर्याइदिए पनि तर आफ्नै बाचाकसम भुलेर नगरप्रमुख शाक्यले महानगरपालिकाका पदाधिकारीहरूको... थप पढ्नुहोस्