दैनिक १० लाख मोटरगाडी व्यवस्थापनका लागि ४ हजार ट्राफिक सडकमा

तरपनि उपत्यकाको ट्रफिक व्यवस्थापन अस्तव्यस्त ! काठमाडौं । काठमाडौं उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइछ । विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत राजध... थप पढ्नुहोस्