fbpx

मनमोहक दृश्य (फोटो फिचर)

हिमपातपछि भक्तपुरको लोकन्थलीबाट बुधबार देखिएको उपत्यकाको रमणीय दृश्य । भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृति । तस्वीरः रत्न श्रेष्ठ भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृतिसँग रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः रत्न श्रेष्ठ आफ्नो घरको आँगनमा परेको हिउँ सफा गर्दै नगरकोट तेलकोटकी महिला । तस्बिर : रमेश ग... थप पढ्नुहोस्

विश्वका ‘टप टेन’ शहरमा काठमाडौं

काठमाडौं । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौंको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥या... थप पढ्नुहोस्

बेनी मालढुङ्गा सडक दैनिक साता घण्टा बन्द

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका ३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालीका बनाएको हो । जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गर्ने माल... थप पढ्नुहोस्

डिजिटल सुरक्षाका लागि २१ हजार सिसी क्यामरा अावश्यक

काठमाडौं । काठमाडौं उपत्यकालाई डिजिटल सुरक्षाभित्र राख्नका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । उपत्यकामा दिनदिनै बढ्दै गएको जनसंख्यालाई सुरक्षा घेरामा राख्न प्रहरी जनशक्तिभन्दा आधुनिक सुरक्षाका विधी नै प्रभावकारी हुने प्रतिवेदन सार्वजनिक भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौंको ९ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितप... थप पढ्नुहोस्

काठमाडौंमा सिसी क्यामराबाट निगरानी बढाउने तयारी

काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौं उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी... थप पढ्नुहोस्

राजाहरुको दिवाली हुने रानीबारी जङ्गल चक्रपथभित्रको एक्लो सामुदायिक वन

१४ माघ, काठमाडौं । रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ । पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १४४ सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ । कामपा–३ लाजिम्पाट र सामाखुस... थप पढ्नुहोस्

४१ स्थानमा युरिनल निर्माण गरिने

९ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर (युरिनल) निर्माण गर्ने भएको छ । महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो । महानगरपालिकाको कार्यभार सम्हालेको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गरेका महानगर प... थप पढ्नुहोस्