सुन तस्करी काण्डका १० अभियुक्तलाई सफाइ !

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ८८ किलो सुन तस्करीकाण्डका १० जना अभियुक्तलाई आज सफाइ दिएको छ । केरूङ नाकाबाट तस्करीको सुन भित्र्याउने मुख्य अभियुक्तहरू प्यान विमिङ र याङ विविङ चिनियाँ नागरिक हुन्। उनीहरुलाई ४३ करोड ५६ हजार जरिवाना र पाँच वर्ष कैद हुने फैसला सुनाएको छ। उक्त सुनसहित गतवर्षको भदौमा क्षेत्रपाटीबाट पक्राउ परेका मनोज अधिकारीलाई भने ४३ करोड ५६ हजार जरिवाना र तीन वर्ष जेल सजाय सुनाएको... थप पढ्नुहोस्