fbpx
Kedra-neupane

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा न्यौपानेको आगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा केदार न्यौपाने आएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रकाशसकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पदस्थापन गरिएपछि न्यौपाने उनको ठाउँमा आएका हुन् । आज पदबहाली गरेका न्यौपाने यसअघि प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत थिए। मन्त्रीपरिषदको वैशाख २ गतेको निर्णयले महानगरको प्रशासकीय अधिक... थप पढ्नुहोस्