fbpx

अक्षय कुमारको चलचित्र ‘केसरी’ रिलिज भएकै दिन इन्टरनेटमा लिक

काठमाडौं । होलीको दिन बिहिबार अक्षय कुमारको चलचित्र‘केसरी’ रिलीज भएको छ । चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो कमाइ गरिरहेको छ । तर चलचित्र रिलीज भएको केहि घण्टा भित्रै इन्टरनेटमा लीक भएको छ । चलचित्र तमिल रकर्स वेबसाइटमा लिक भएको छ । तमिल रकर्स एक पाइरेसी वेबसाइट हो जुन अनलाइन पाइरेटेड कपी लीक गर्छ । सो वेबसाइटको माध्यमबाट अहिलेसम्म बलिउडका कयौ चलचित्र अनलाइन लिक भएका छन् । अब सो सुचिमा ‘केसरी... थप पढ्नुहोस्