fbpx

सिके राउतसँगको सहमतिप्रति असन्तुष्टी जनाउन आवश्यक छैन: बडाल

काठमाडौं । नेकपाका नेता केशव बडालले सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति पार्टीभित्र असन्तुष्टी देखिएको बताएका छन् । नेता बडालले राउतसँगको सहमति सोमप्रसाद पाण्डेको संयोजकत्वमा बनेको वार्ता समितले सफल बनाएको पनि जिकिर गरे । सहमति विषयका पार्टीका कोही नेताले पनि चिन्ता लिन आवश्यक नरहेको बताए । सहमतिको विषयमा पार्टीभित्र छलफल गर्ने समय नभएकाले तत्काल निर्णय भएको बताउँदै आगामी दिनमा छलफल गर्न... थप पढ्नुहोस्